दफा २६
अनुसन्धान तहकिकात तथा मुद्दा चलाउने अधिकारी
दफा २७ बमोजिमको कसूरको अनुसन्धान
तहकिकात गर्ने तथा मुद्दा चलाउने अधिकारी वा निकाय र तत्सम्बन्धी कार्यविधि नेपाल सरकारले
नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।